सोमबार, ११ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

हेटमायरको तूफानी इनिङ्स

सोमबार, ११ फाल्गुण २०८२खेलपाटी संवाददाता
हेटमायरको तूफानी इनिङ्स
Loading ad...
mustang rice ad

काठमाडौं। वेस्ट इन्डिजले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा जिम्बाबेविरुद्ध विस्फोटक ब्याटिङ गर्दै २५५ रनको विशाल योगफल खडा गरेको छ।

मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको हो।

इनिङ्सको सुरुआत राम्रो हुन नसके पनि त्यसपछि वेस्ट इन्डिजका ब्याटरहरूले आक्रामक खेल प्रदर्शन गरे। ब्रान्डन किंग ९ रनमा तथा कप्तान शाइ होप १४ रनमा आउट भएपछि टोली दबाबमा देखिएको थियो।

तर, शिम्रोन हेटमायरले ३४ बलमा ७ चौका र ७ छक्कासहित ८५ रनको तूफानी इनिङ्स खेल्दै खेलको दिशा नै बदले। रोभम्यान पावेलले पनि ३५ बलमा ५९ रन जोड्दै महत्त्वपूर्ण साथ दिए। यी दुईबीचको साझेदारीले वेस्ट इन्डिजलाई ठूलो स्कोरतर्फ अघि बढायो।

अन्तिम ओभरहरूमा शेर्फेन रदरफोर्डले १३ बलमा अविजित ३१ रन प्रहार गरे भने रोमारियो शेफर्डले १० बलमा २१ रन जोडे। जेसन होल्डरले ४ बलमै १३ रन बनाउँदै इनिङ्सलाई झन् आक्रामक बनाए। वेस्ट इन्डिजले अन्तिम पाँच ओभरमा मात्रै ७५ रन जोड्दै जिम्बाब्वेका बलरमाथि पूर्ण दबाब सिर्जना गर्‍यो।

जिम्बाबेका रिचर्ड नगाराभा र ब्लेसिङ मुजाराबानीले समान २–२ विकेट लिए भने ब्राड इभान्स र ग्रेम क्रेमरले १–१ विकेट हात पारे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

हेटमायरको तूफानी इनिङ्स

हेटमायरको तूफानी इनिङ्स

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

 ‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

पुलिसमाथि जावलाखेलको सहज जित

पुलिसमाथि जावलाखेलको सहज जित

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ