सोमबार, ११ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

सोमबार, ११ फाल्गुण २०८२खेलपाटी संवाददाता
पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ
Loading ad...
mustang rice ad

काठमाडौं। विभागीय डर्बीमा एपीएफ क्लब जय ट्रफीको पहिलो दिनको पहिलो इनिङ्समा १८५ रन बनाउँदै अलआउट भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर नेपाल पुलिस क्लबले एपीएफलाई ब्याटिङको निम्तो दिएको थियो।

एपीएफ ६३.४ ओभरमा १८५ रनमा समेटियो। सुरुआत मध्यम रह्यो। आसिफ शेख १२ रनमा आउट भए। दीपक बोहोरा २८ रन बनाएर पभेलियन फर्किए। कप्तान रोहित पौडेलले आक्रामक ब्याटिङ गर्दै ४८ बलमा ४५ रन (९ चौका) जोडे पनि ठूलो इनिङ्स खेल्न सकेनन्।

सन्दीप जोरा १० रनमा आउट हुँदा एपीएफ दबाबमा परेको थियो। त्यसपछि सुमित महर्जनले १०० बलमा ५५ रन (५ चौका र ३ छक्का) बनाएर इनिङ्स सम्हाल्ने प्रयास गरे। तर, अन्य ब्याटरले लामो साथ दिन सकेनन्।

भुवन कार्की ४, लोकेश बम ४, अमर राउटेला ८, अभिषेश गौतम शून्य र युवराज खत्री १६ रनमा आउट भए। इर्शाद अहमद शून्य रनमा अविजित रहे।

पुलिसका ललित राजवंशी र सागर ढकालले उत्कृष्ट बलिङ गरे। ललितले ३१.४ ओभरमा ४ विकेट लिए भने सागरले २६ ओभरमा ४ विकेट झारे। कुशल भुर्तेलले २ विकेट लिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

 दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुलिसमाथि जावलाखेलको सहज जित

पुलिसमाथि जावलाखेलको सहज जित

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

 दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

मनाङले एनआरटीलाई रोक्यो

मनाङले एनआरटीलाई रोक्यो