बुधबार, ०६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

बुधबार, ०६ फाल्गुण २०८२खेलपाटी संवाददाता
अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० आईको अलराउन्डर वरीयतामा चौथो स्थानमा उक्लिएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा उनी चौथो स्थानमा उक्लिएका हुन्।

यसअघि उनी छैटौं स्थानमा थिए। तर, टी–२० विश्वकपमा सानदार प्रदर्शन गरेसँगै उनले आफ्नो वरीयतामा सुधार गरेका हुन्।

उनले चार खेलमा दुई अर्धशतकसहित १६९ रन बनाएका थिए। उनी सर्वाधिक रनकर्ताको सूचीमा तेस्रो स्थानमा छन्। यस्तै बलिङतर्फ उनले १३ ओभर गर्दै ८९ रन खर्चिएर २ विकेट लिएका थिए। उनको ती २ विकेट इङ्ल्यान्डविरुद्ध नै थियो। उक्त खेलमा नेपाल ४ रनले पराजित भएको थियो।

वरीयतामा पाकिस्तानका साइम अयुब शीर्ष स्थानमा उक्लिएका छन्। उनले ३०३ रेटिङ अंकसहित पहिलो स्थान ओगटेका हुन्।

दोस्रो स्थानमा जिम्बाब्वेका सिकन्दर रजा रहँदा भारतका हार्दिक पाण्ड्या तेस्रो स्थानमा छन्। नेपालका कुशल भुर्तेल एक स्थान सुधार्दै २२औं स्थानमा पुगेका छन्।

कप्तान रोहितकुमार पौडेल ३९ स्थान रहँदा गुल्शनकुमार झा १५ स्थान तल खस्किँदै ७२औं स्थानमा पुगेका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

१२ वर्षपछि विश्वकपमा नेपालको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

भूपू सैनिक वालिङ सेमिफाइनलमा

भूपू सैनिक वालिङ सेमिफाइनलमा

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

 भिनिसियसको गोलमा रियललाई जीवनदान

भिनिसियसको गोलमा रियललाई जीवनदान

पीएसजीको उत्कृष्ट पुनरागमन

पीएसजीको उत्कृष्ट पुनरागमन

फेरि समस्यामा डेम्बेले

फेरि समस्यामा डेम्बेले

भूपू शैनिक र शब्द चिन्तनको जित

भूपू शैनिक र शब्द चिन्तनको जित