१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक
आइतबार, ०३ फाल्गुण २०८२खेलपाटी संवाददाता
-1771139095251.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाली ब्याटरले १२ वर्षपछि पहिलोपल्ट आईसीसी टी–२० विश्वकपमा अर्धशतक प्रहार गरेका छन्।
मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजविरुद्ध अर्धशतक प्रहार गरेका हुन्।
उनले ४४ बलमा ३ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। यसअघि सन् २०१४ को विश्वकपमा नेपाली टोलीका ओपनर सुवास खकुरेलले अफगानिस्तानविरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए।





%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)




