मंगलबार, २९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
Bhat Bhateni Supermarket Ad

जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार

मंगलबार, २९ पौष २०८२खेलपाटी संवाददाता
जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार
mustang rice ad

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. ८ को सहयोग तथा श्री पिङ्ला तेक्वान्दो डोजाङको आयोजनामा वडा अध्यक्ष तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ ।

विभिन्न १३ स्पर्धा समावेश प्रतियोगितामा २ सय १० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक वडा ८ का अध्यक्ष आशामान संगतले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

क्योरुगी जुनियर पुरुषमा ४५ केजीमुनि, ४८ केजीमुनि र ५१ केजीमुनि तथा महिलामा ४२ केजीमुनि र ४६ केजीमुनि तथा सिनियर पुरुषमा ५४ केजीमुनि, ५८ केजीमुनि, ६३ केजीमुनि र ६८ केजीमुनि तौलसमूहमा खेल हुनेछ । महिलातर्फ ४६ केजीमुनि, ४९ केजीमुनि, ५३ केजीमुनि र ५७ केजीमुिन तौलसमूहमा भिडन्त हुने प्रतियोगिता सह–संयोजक एवं आयोजक डोजाङका अध्यक्ष सुरेन्द्र डंगोलले बताए ।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

आयोजकका अुनसार विश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियम अनुसार सञ्चालन हुने प्रतियोगिताको अनुमानित बजेट ५ लाख ८७ हजार रुपैयाँ रहेको छ । एकदिने प्रतियोगिताका खेल जयबागेश्वरीस्थित गोल्डेन दरबार बैंक्युटमा खेलाइने छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

Bajaj Pulsar Motorcycle Ad
अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार

जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार

नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने

नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने

रतुवामाईमा खुला नकआउट टी-२० क्रिकेट हुँदै

रतुवामाईमा खुला नकआउट टी-२० क्रिकेट हुँदै

निरजको कसिलो बलिङसँगै सत्यवती पराजित

निरजको कसिलो बलिङसँगै सत्यवती पराजित

रोनाल्डोको गोल व्यर्थ, अल–हिलालसँग नासरको ठूलो हार

रोनाल्डोको गोल व्यर्थ, अल–हिलालसँग नासरको ठूलो हार

एफए कपको चौथो चरणमा पुग्यो लिभरपुल

एफए कपको चौथो चरणमा पुग्यो लिभरपुल

पेरिस एफसीसँग हार्दै फ्रेन्च कपबाट बाहिरियो पीएसजी

पेरिस एफसीसँग हार्दै फ्रेन्च कपबाट बाहिरियो पीएसजी