मंगलबार, २९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

निरजको कसिलो बलिङसँगै सत्यवती पराजित

मंगलबार, २९ पौष २०८२खेलपाटी संवाददाता
निरजको कसिलो बलिङसँगै सत्यवती पराजित
mustang rice ad

हिमालयन मनोज, धनगढी। निरज ऐरको कसिलो बलिङसँगै सत्यवती एकेडेमीले लिटिल फ्लावर प्राइड लिगमा पहिलो हार बेहोरेको छ।

मंगलबार सम्पन्न खेलमा सत्यवतीलाई सुदूरपश्चिम बोइज होस्टेलले २ विकेटले पराजित गरेको हो।

सत्यवतीले दिएको ७० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १३.१ ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनायो।

सुदूरपश्चिमलाई जित दिलाउन दीपक बोहराले सर्वाधिक ३५ रन बनाए। २० बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे।

सत्यवतीका इमरान शेख, दीपक डुम्रे र अर्जुन विकले समान १ विकेट लिए।

त्यसअघि फाफ्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको सत्यवतीले १५.५ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन बनाएको थियो।

सत्यवतीका दीपक डुम्रेले सर्वाधिक ३० रन बनाए। अविजित रहेका उनले ३४ बलमा १ चौका र १ छक्का प्रहार गरे।

ईश्वर क्षेत्रीले १२ रन बनाउँदा अन्यले राम्रो ब्याटिङ गर्न सकेनन्। सुदूरपश्चिमका निरज ऐरले सर्वाधिक ४ विकेट लिए। ३.५ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए।

दीपक रोकायाले ३ र नरेन साउदले २ विकेट लिँदा हिक्मत महराले १ विकेट राखे।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने

नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने

रतुवामाईमा खुला नकआउट टी-२० क्रिकेट हुँदै

रतुवामाईमा खुला नकआउट टी-२० क्रिकेट हुँदै

सत्यवतीको फराकिलो जित

सत्यवतीको फराकिलो जित

Bajaj Pulsar Motorcycle Ad
अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार

जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार

नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने

नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने

रतुवामाईमा खुला नकआउट टी-२० क्रिकेट हुँदै

रतुवामाईमा खुला नकआउट टी-२० क्रिकेट हुँदै

निरजको कसिलो बलिङसँगै सत्यवती पराजित

निरजको कसिलो बलिङसँगै सत्यवती पराजित

रोनाल्डोको गोल व्यर्थ, अल–हिलालसँग नासरको ठूलो हार

रोनाल्डोको गोल व्यर्थ, अल–हिलालसँग नासरको ठूलो हार

एफए कपको चौथो चरणमा पुग्यो लिभरपुल

एफए कपको चौथो चरणमा पुग्यो लिभरपुल

पेरिस एफसीसँग हार्दै फ्रेन्च कपबाट बाहिरियो पीएसजी

पेरिस एफसीसँग हार्दै फ्रेन्च कपबाट बाहिरियो पीएसजी