नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने
मंगलबार, २९ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। अर्को महिना आइसीसी टी–२० विश्वकप खेल्न लागेको नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने भएको छ।