सोमबार, २८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

बार्सिलनासँग हारेपछि प्रशिक्षक जाभीलाई रियलले निकाल्यो

सोमबार, २८ पौष २०८२खेलपाटी संवाददाता
बार्सिलनासँग हारेपछि प्रशिक्षक जाभीलाई रियलले निकाल्यो
mustang rice ad

काठमाडौं। स्पेनिस क्लब रियल मड्रिडले मुख्य प्रशिक्षक जाभी अलोन्सोलाई बिदा गर्दै ‘बी’ टोलीका प्रशिक्षक आल्भारो अर्बेलोआलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ।

क्लबले सोमबार जारी गरेको विज्ञप्तिमा अलोन्सो आपसी सहमतिमा बाहिरिएको जनाएको छ। यो घोषणा स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग ३–२ ले पराजित भएको एक दिनपछि आएको हो। उक्त फाइनल साउदी अरेबियामा आयोजना गरिएको थियो।

विज्ञप्तिमा भनिएको छ,‘क्लब र जाभी अलोन्सोबीच आपसी सहमतिमा पहिलो टोलीको प्रशिक्षकका रूपमा उनको कार्यकाल समाप्त गर्ने निर्णय गरिएको छ। अलोन्सो रियलका एक लिजेन्ड हुन्। उनले सधैं मड्रिडिस्टाहरूको माया र सम्मान पाउनेछन्। रियल सधैं उनको घर रहनेछ।’

क्लबले उनलाई धन्यवाद दिँदै भविष्यका लागि शुभकामना पनि व्यक्त गरेको छ। अलोन्सोजस्तै नयाँ प्रशिक्षक आल्भारो पनि रियलका पूर्वखेलाडी हुन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एमबाप्पेको व्यवहारको आलोचनामा बार्सिलोनाका अध्यक्ष लापोर्टा

एमबाप्पेको व्यवहारको आलोचनामा बार्सिलोनाका अध्यक्ष लापोर्टा

एन्फा निर्वाचन राेक्न अन्तरिम आदेश

एन्फा निर्वाचन राेक्न अन्तरिम आदेश

लिभरपुलका डिफेन्डर ब्राड्लीको शल्यक्रिया हुने

लिभरपुलका डिफेन्डर ब्राड्लीको शल्यक्रिया हुने

Bajaj Pulsar Motorcycle Ad
बार्सिलनासँग हारेपछि प्रशिक्षक जाभीलाई रियलले निकाल्यो

बार्सिलनासँग हारेपछि प्रशिक्षक जाभीलाई रियलले निकाल्यो

सत्यवतीको फराकिलो जित

सत्यवतीको फराकिलो जित

एमबाप्पेको व्यवहारको आलोचनामा बार्सिलोनाका अध्यक्ष लापोर्टा

एमबाप्पेको व्यवहारको आलोचनामा बार्सिलोनाका अध्यक्ष लापोर्टा

एन्फा निर्वाचन राेक्न अन्तरिम आदेश

एन्फा निर्वाचन राेक्न अन्तरिम आदेश

टिकापुरको सानदार जित

टिकापुरको सानदार जित

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

लिभरपुलका डिफेन्डर ब्राड्लीको शल्यक्रिया हुने

लिभरपुलका डिफेन्डर ब्राड्लीको शल्यक्रिया हुने

कीर्तिमान बलियो बनाउँदै बार्सिलोना

कीर्तिमान बलियो बनाउँदै बार्सिलोना