नेपालको फिफा वरीयता सुध्रिएन
सोमबार, ०७ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल फिफा वरीयतामा यथावत् रहेको छ।
फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १८०औं स्थानमा छ।
नेपाल वरीयतामा बंगलादेशभन्दा पनि तल छ। यो टोली १८०औं स्थानमा नै यथावत् छ। साफ क्षेत्रमा यी दुईबाहेक अन्य टोली पनि पुरानै स्थानमा यथावत् छन्।
भारत १४२, माल्दिभ्स १७३, भुटान १९२, श्रीलंका १९४ र पाकिस्तान १९९औं स्थानमा छ।









-1771251202949.avif&w=3840&q=75)



%20(1)-1771145193825.jpeg&w=3840&q=75)
