बिहिबार, ०३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

साबिक विजेता चुलाचुली सतिसाले गोल्डकपको सेमिफाइनलमा

बिहिबार, ०३ पौष २०८२खेलपाटी संवाददाता
 साबिक विजेता चुलाचुली सतिसाले गोल्डकपको सेमिफाइनलमा
Classic Tech Internet Ad

पथरी। साबिक विजेता चुलाचुली स्पोर्टिङ क्लब, झापा सतिसाले गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको तेस्रो क्वार्टरफाइनलमा चुलाचुलीले ब्रदर्स कलेक्सन, पोखरालाई २–० ले पराजित गरेको हो। पहिलो हाफमै विजय उराँव र विवश गुरुङले समान एक–एक गोल गरेका थिए।

विदेशी तथा नाम चलेका खेलाडी मैदान उतारेको पोखराले गोल गर्न सकेन। खेलको ‘प्लेअर अफ द म्याच’ चुलाचुलीका विजय उराँव घोषित भए।

आयोजक सतिसाले स्पोर्टिङ क्लब, मोरङ र विराटनगर सिटी फुटबल क्लब, विराटनगरबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज

अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज

मच्छिन्द्रको जितमा साइरस र विकाशको ७ गोल !

मच्छिन्द्रको जितमा साइरस र विकाशको ७ गोल !

Bajaj Pulsar Motorcycle Ad
स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज

अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज

 रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

 साबिक विजेता चुलाचुली सतिसाले गोल्डकपको सेमिफाइनलमा

साबिक विजेता चुलाचुली सतिसाले गोल्डकपको सेमिफाइनलमा

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

मच्छिन्द्रको जितमा साइरस र विकाशको ७ गोल !

मच्छिन्द्रको जितमा साइरस र विकाशको ७ गोल !

विमलको निर्णायक गोलसँगै चर्च बोइजको जित

विमलको निर्णायक गोलसँगै चर्च बोइजको जित

एन्फा यु–१८ युथ लिग पुस १५ मा

एन्फा यु–१८ युथ लिग पुस १५ मा