एन्फा यु–१८ युथ लिग पुस १५ मा
बिहिबार, ०३ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगिता पुस तेस्रो सातादेखि सुरु हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिग १५ पुसदेखि एन्फा कम्प्लेक्स, सातदोबाटोमा सुरु हुने भएको हो।











-1771251202949.avif&w=3840&q=75)


