विराटनगरबाट खेल्न काठमाडौं आए फाफ डु प्लेसिस
सोमबार, १५ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न दक्षिण अफ्रिकी स्टार क्रिकेटर फाफ डु प्लेसिस सोमबार नेपाल आइपुगेका छन्।
उनी अपरान्ह्र कतार एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेेका हुन्।
उनले विराटनगर किङ्सबाट एनपीएल खेल्ने छन्। ५ खेलको समाप्तिमा विराटनगरले ४ जित निकाल्दै तेस्रो स्थान कब्जा गरेको छ।










-1764560243138-1764573362763.webp&w=3840&q=75)
