नेपाल एसीसी यु–१९ प्रिमियर कपमा उपविजेता
सोमबार, १५ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल एसीसी यु–१९ प्रिमियर कपमा उपविजेता बनेको छ। घरेलु टोली युएईसँग २७ रनले पराजित भएसँगै नेपाल उपविजेतामा सीमित भएको हो।
युएईले दिएको १४८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै १२० रन मात्र बनाउन सक्यो।
नेपालका अशोक धामीले सर्वाधिक ३४ रन बनाए। रफशन विश्वाका र आशीष लोहारले समान २५ रन बनाए।










-1764560243138-1764573362763.webp&w=3840&q=75)
