सोमबार, मंसिर १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

भारत साफबाट यू–१७ एसियन कपमा छनोट हुने एक मात्र टोली

सोमबार, १५ मंसिर २०८२खेलपाटी संवाददाता
भारत साफबाट यू–१७ एसियन कपमा छनोट हुने एक मात्र टोली
Classic Tech Internet Ad

काठमाडौं। भारत दक्षिण एसियाली फुटबल महासंघ (साफ)बाट एएफसी यू–१७ एसियन कपमा छनोट हुने एक मात्र टोली बनेको छ।

प्रतियोगिता अर्को वर्ष साउदी अरबमा हुने तय छ। साफबाट भारतसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, माल्दिभ्स र नेपालले सहभागिता जनाएको थियो। तर, ६ टोलीले छनोट चरण पार गर्न सकेनन्।

भारतले आफ्नो समूह ‘डी’ को अन्तिम छनोट खेलमा प्रबल प्रतिस्पर्धी इरानलाई २–१ ले पराजित गर्दै एसियन कपमा आफ्नो स्थान सुनिश्चित गरेको हो। सानदार पुनरागमन गर्दै भारतीय टोलीले एक समयमा असम्भव जस्तो देखिएको काम पूरा गरेको हो। यो प्रतियोगितामा भरतको १०औं उपस्थिति हुनेछ।

ईकेए एरिनामा भएको खेलमा डल्लाल्मुआन गान्ग्टेले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा पेनाल्टी गोल गरे। गुनलेइबा वाङ्खेइरकपामले ५२औं मिनेटमा निर्णायक गोल गरे। इरानले भने १९औं मिनेटमा अमीर्रेजा वालिपुरको गोलमार्फत अग्रता लिएको थियो।

इरान सात अंकसहित अविजित अवस्थामा खेलमा प्रवेश गरेको थियो। बराबरीले पनि छनोट पार गर्न सक्थ्यो। भारतलाई भने जितबाहेक अर्को विकल्प थिएन।

पहिले गान्ग्टेले पेनाल्टीमा गोल गर्दै बराबरी ल्याए र त्यसपछि वाङ्खेइरकपामले अप्रत्याशित अग्रता दिलाए। यस जितसँगै भारतले सात अंकमा इरानसँग बराबरी गर्दा हेड–टु–हेडमा अगाडि रहेर एशियाका युवा फुटबलको शक्तिशाली टोलीविरुद्ध क्वालिफिकेशन सुनिश्चित गर्‍यो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फाको  कार्यसमिति बैठकमा सदस्य संघलाई निषेध !

एन्फाको कार्यसमिति बैठकमा सदस्य संघलाई निषेध !

नायक मार्टिनेज

नायक मार्टिनेज

 रोमाञ्चक बन्यो लन्डन डर्बी

रोमाञ्चक बन्यो लन्डन डर्बी

Bajaj Pulsar Motorcycle Ad
एनपीएल खेल्न फाफ डु प्लेसिस आज नेपाल आउने

एनपीएल खेल्न फाफ डु प्लेसिस आज नेपाल आउने

यु–१९ प्रिमियर कपको उपाधि जित्न नेपाललाई सामान्य लक्ष्य

यु–१९ प्रिमियर कपको उपाधि जित्न नेपाललाई सामान्य लक्ष्य

भारत साफबाट यू–१७ एसियन कपमा छनोट हुने एक मात्र टोली

भारत साफबाट यू–१७ एसियन कपमा छनोट हुने एक मात्र टोली

 मेहता राखेपको कार्यवहाक सदस्य सचिव

मेहता राखेपको कार्यवहाक सदस्य सचिव

एन्फाको  कार्यसमिति बैठकमा सदस्य संघलाई निषेध !

एन्फाको कार्यसमिति बैठकमा सदस्य संघलाई निषेध !

नायक मार्टिनेज

नायक मार्टिनेज

 रोमाञ्चक बन्यो लन्डन डर्बी

रोमाञ्चक बन्यो लन्डन डर्बी

पेनाल्टीले जोगिएको रियल

पेनाल्टीले जोगिएको रियल