बुधबार, कार्तिक १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

कुशलको वरीयता १० स्थान तल खस्कियो

बुधबार, कार्तिक १३, २०८२खेलपाटी संवाददाता
कुशलको वरीयता १० स्थान तल खस्कियो
Classic Tech Internet Ad

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल आईसीसी एकदिवसीय वरीयतामा खस्किएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ ब्याटिङ वरीयतामा उनी १० स्थान तल खस्किएका हुन्।

उनी ९९औं स्थानमा पुगेका छन्। पहिला उनी ८९औं स्थानमा थिए। अर्का ओपनर आसिफ शेखले भने चार स्थान सुधार गरेका छन्।

उनी ९१औं स्थानमा पुगेका छन्। मध्यक्रमका आरिफ शेख भने ३ स्थान तल खस्किँदै ९४औं स्थानमा पुगेका छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इरसमसले काठमान्डु गोर्खाजबाट खेल्ने

इरसमसले काठमान्डु गोर्खाजबाट खेल्ने

काठमान्डु गोर्खाजमा रिकार्डो

काठमान्डु गोर्खाजमा रिकार्डो

श्रेयस आइसीयुमा भर्ना

श्रेयस आइसीयुमा भर्ना

Bajaj Pulsar Motorcycle Ad
 ‘ए’ डिभिजन लिगको छलफल गर्न खेलकुदमन्त्रीले राखे संयुक्त बैठक

‘ए’ डिभिजन लिगको छलफल गर्न खेलकुदमन्त्रीले राखे संयुक्त बैठक

इरसमसले काठमान्डु गोर्खाजबाट खेल्ने

इरसमसले काठमान्डु गोर्खाजबाट खेल्ने

अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो

अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो

हारबाट जोगियो नेपाल, खेल टाइब्रेकरमा

हारबाट जोगियो नेपाल, खेल टाइब्रेकरमा

पहिलो हाफमा नेपालको पुनरागमन

पहिलो हाफमा नेपालको पुनरागमन

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी