शुक्रबार, कार्तिक १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेपाललाई च्याम्पियन बन्ने अवसर

शुक्रबार, कार्तिक १, २०८२खेलपाटी संवाददाता
नेपाललाई च्याम्पियन बन्ने अवसर
Classic Tech Internet Ad

काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा एक मात्रै अपराजित टोली नेपाल सुपर सिक्स चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा छ। सुपर सिक्समा नेपालले अहिलेसम्म खेलेका चारै खेल जित्दै अपराजित यात्रा कायम राख्न सफल भएको हो।

दुई खेलअगाबै अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपालले शुक्रबार अन्तिम खेलमा समोआलाई चुनौती पेस गर्ने भएको छ। खेल अल अमेरात क्रिकेट मैदान ओमान क्रिकेटमा अपराह्र ४:१५ बजे सुरु हुनेछ।

अब नेपाललाई सुपर सिक्सको अन्तिम खेल जित्दै च्याम्पियन बन्ने उत्कृष्ट अवसर मिलेको छ। सामोआविरुद्धको खेल जिते नेपाल अपराजित रूपमा समूह विजेता बन्दै प्रतियोगिताको च्याम्पियन बन्नेछ।

समूह चरणमै जापानलाई पराजित गर्दै सुपर सिक्समा दुई अंक लिएर आएको नेपालले संयुक्त अरब इमिरेट्स (यूएई),ओमान र कतारलाई पराजित गर्दै ८ अंकसहित तालिकाको शीर्ष स्थान कब्जा गरेको हो।

दोस्रो स्थानमा यूएई र तेस्रो स्थानमा रहेको ओमानको क्रमशः ६–६ अंक छ। यी दुई टोलीले पनि नेपालसँगै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। ओमानको खेल सकिँदा यूएईले भने शुक्रबार नै प्रतियोगिताबाट बाहिरिइसकेको जापानसँग खेल्नेछ। जित्यो भने उसको पनि ८ अंक नै हुनेछ।

त्यसैलाई नेपाललाई जितको विकल्प हुनेछैन। यद्यपि, समोआ प्रतियोगिताकै कमजोर टोली हो। हालसम्म जित निकाल्न नसकेको यो टोली सुपर सिक्सको अन्तिम स्थानमा छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

आश्विनले गरे नेपाली टोलीको प्रशंसा

आश्विनले गरे नेपाली टोलीको प्रशंसा

Bajaj Pulsar Motorcycle Ad
मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड

कार्लोको एउटै सपना विश्वकपको उपाधि

कार्लोको एउटै सपना विश्वकपको उपाधि

मणिले भुटानी क्लब पारोबाट खेल्ने

मणिले भुटानी क्लब पारोबाट खेल्ने

नेपाललाई च्याम्पियन बन्ने अवसर

नेपाललाई च्याम्पियन बन्ने अवसर

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

बार्सिलोनामा नै बस्ने भए डी जोङ

बार्सिलोनामा नै बस्ने भए डी जोङ