रोहितले लुम्बिनीबाटै एनपिएल खेल्ने
२०२५ जुन २४, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि मार्की रोहितकुमार पौडेललाई रिटेन गरेको छ।
रोहितले पहिलो संस्करणमा लुम्बिनीको कप्तानी गरेका थिए। तर, लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो।