बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

नारायणगढको लगातार तेस्रो जित

शुक्रबार, चैत २८, २०८१मनोज थापा (हिमालयन मनोज)
नारायणगढको लगातार तेस्रो जित
Classic Tech Internet Ad

गोरखा। नारायणगढ फुटबल क्लबले १०औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। 

गोरखास्थित द ओसन क्लबको कृतिम मैदानमा शुक्रबार सम्पन्न खेलमा नारायणगढले हिल्ली फिल्डर्स गोरखा एफसीलाई ४–० ले पराजित गरेको हो। नारायणगढको जितमा साजन कार्कीले ह्याट्रिक गरे। यस्तै, रोमस थापाको नाममा एक गोल रह्यो।

जितसँगै नारायणगढले तीन खेलबाट नौ अंक पुर्‍याएको छ। हिल्लीको भने यो पहिलो हार हो। यसअघि हिल्लीले  समाज कल्याण खेलकुद केन्द्रलाई ६–० ले पाखा लगाएको थियो। 

अन्य खेलमा नव जनजागृति क्लबले आयोजक द ओसन क्लबलाई ३–० ले हरायो। नव जनजागृतिको जितमा शैफुल्ला मियाले ह्याट्रिक गरे। 

कटारी टाइगर फुटबल क्लबले थ्री स्टार क्लबलाई ५–१ तथा श्री लक्ष्मी सामुदायिक शिक्षा सदनलाई ६–० ,  जि एन्ड ए एकेडेमीले श्री लक्ष्मी सामुदायिक शिक्षा सदनलाई ४–२, समाज कल्याणले घोडाघोडी फुटबल क्लबलाई ३–०, नव जनजागृति क्लबले द ओसनलाई १०–०, थ्री स्टारले श्री लक्ष्मी सामुदायिक शिक्षा सदनलाई ६–० र कटारीले जि एन्डलाई ३–० ले हरायो। 

यस्तै, पटिहानी फुटबल क्लब र द ओल्ड क्यापिटल माविले ३–३ को बराबरी खेले।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

Bajaj Pulsar Motorcycle Ad
महिला कबड्डी विश्वकपमा नेपाल पराजित

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

सुदूरपश्चिमको सानदार जित

सुदूरपश्चिमको सानदार जित

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा