बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सन् २०२७ सम्म सालाह एनफिल्डमै रहने

शुक्रबार, चैत २८, २०८१खेलपाटी संवाददाता
सन् २०२७ सम्म सालाह एनफिल्डमै रहने
Classic Tech Internet Ad

काठमाडौं। लामो समयदेखि चल्दै आएको वार्तालाई औपचारिक रूपमा टुंग्याउँदै मोहम्मद सालाह अब सन् २०२७ सम्म एनफिल्डमै रहने भएका छन्।

यसै साता लिभपुलका खेलकुद निर्देशक रिचार्ड ह्युजसँगको वार्तामा सकारात्मक प्रगति भएपछि इजिप्टका स्टार फरवार्ड दुई वर्षको सम्झौता विस्तारमा हस्ताक्षर गरेका हुन्।

सुरुदेखि नै क्लब र खेलाडी दुवै पक्षले सम्झौतामा पुग्ने चाहना राखेका थिए। तर, लिभरपुलले सम्झौता गर्दा क्लबको आर्थिक संरचनामा असर पर्ने गरी कुनै निर्णय नगर्ने बताएको थियो।

सालाहको नयाँ सम्झौता उनको अघिल्लो सम्झौतासँग मिल्दोजुल्दो छ, जुन बोनस र प्रदर्शनमा आधारित रकमसहित चार लाखप्रति हप्ता पाउन्ड पुग्ने अनुमान गरिएको छ। सालाहले सिजनमा २० भन्दा बढी गोल गरेका छन्। त्यसैले प्राय: यी मापदण्ड पूरा भइरहेका छन्।

क्लबले यस समरमा टोली पुन: निर्माण गर्न धेरै खर्च गर्नुपर्ने भएकाले सलाह या अरु खेलाडीलाई अन्य क्लबहरूले प्रस्ताव गर्न सक्ने विशाल तलब दिन नसक्ने स्थितिमा थियो।

‘अवश्य पनि म निकै उत्साहित छु। अहिले हामीसँग उत्कृष्ट टिम छ। अघिल्लो टिम पनि राम्रो थियो। तर, हामीले थप उपाधि जित्न सक्छौं भनेर नयाँ सम्झौता गरेको हुँ,’ लिभरपुलको वेबसाइटसँग कुरा गर्दै सलाहले भने।

उनी सन् २०१७ मा इटालियन क्लब रोमाबाट लिभरपुल बसाइ सरेका हुन्। उनले आठ वर्ष लिभरपुलमा बिताइसकेका छन्। नयाँ सम्झौतासँगै उनले लिभरपुलमा १० वर्ष बताउने पक्का भएको छ।  

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

Bajaj Pulsar Motorcycle Ad
महिला कबड्डी विश्वकपमा नेपाल पराजित

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

सुदूरपश्चिमको सानदार जित

सुदूरपश्चिमको सानदार जित

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा