बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पहिलो हाफमा काठमाडौंमाथि ललितपुर हाबी

शनिबार, चैत १५, २०८१खेलपाटी संवाददाता
पहिलो हाफमा काठमाडौंमाथि ललितपुर हाबी
Classic Tech Internet Ad

काठमाडौं। साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा काठमाडौं रेजर्समाथि हाबी भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पहिलो संस्करणको विजेता काठमाडौंविरुद्ध ललितपुरले पहिलो हाफमै २–० को अग्रता लिएको हो।

ललितपुरका जनाथन इडुआर्डो र आदित्य शाक्यले गोल गरेका हुन्। ललितपुरलाई खेलको पाँच मिनेटमै विदेशी खेलाडी जनाथनले सुरुआती अग्रता दिलाएका हुन्।

उनले काठमाडौंका डिफेन्डर अञ्जल महर्जनलाई बिट गर्दै कर्नर एरियातर्फबाट गरेको प्रहार माथिल्लो बारतर्फबाट प्रहार गरेका थिए। उक्त बललाई ललितपुरका गोलकिपर अभिषेक बरालले ठम्म्याउन सकेनन्।

यद्यपि, बल जालीतर्फ जाँदा कमल श्रेष्ठले बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्। उक्त बललाई ललितपुरका गोलकिपर अभिषेक बरालले ठम्म्याउन सकेनन्।

१४औं मिनेटमा ललितपुर दोस्रो गोल थप्यो। पापा इबु केबेसँग तालमेल मिलाउँदै इमो इजिकेलले बललाई सिक्स यार्डमा लगेका थिए। उक्त बललाई अभिषेकले बचाएका थिए। तर, रिबाउन्डमा आएको बललाई उनले आदित्यतर्फ फ्याँकेका थिए। जसलाई उनले फिनिसिङ गरेका हुन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

Bajaj Pulsar Motorcycle Ad
महिला कबड्डी विश्वकपमा नेपाल पराजित

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

सुदूरपश्चिमको सानदार जित

सुदूरपश्चिमको सानदार जित

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा