दीपलाई बुटवलले लियो
शनिबार, फागुन १०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। गोलकिपर दीप कार्कीले लुम्बिनी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्।
एनएसएलको तेस्रो संस्करणको मिनी अक्सन ललितपुरमा जारी छ। उनी ‘ए’ क्याटोगोरीमा थिए। तर, अक्सनमा कसैले बोलि लगाएनन्। यद्यपि, विश लिस्टमार्फत उनलाई बुटवलले भित्र्याएको हो।











%20(1)-1763645320295.jpeg&w=3840&q=75)

