जनकपुरविरुद्ध ब्याटिङ गर्दै चितवन
शनिबार, मंसिर २९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफको सम्भावना बलियो बनाउन प्रयासरत चितवन राइनोजले जनकपुर बोल्ड्सविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेका हुन्। योसँगै उनले पहिला ब्याटिङ रोजेका छन्।










-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)

