न्यू डायमन्डको पहिलो जित
बिहिबार, २४ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। न्यू डायमन्ड एकेडेमीले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पहिलो जित हासिल गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा बिहीबार बिहान सम्पन्न खेलमा न्यू डायमन्डले कर्णाली खेलकुद विकास परिषद्लाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
न्यू डायमन्डले २५-११, २५-१६ र २५-२२ ले तीन सेट आफ्नो पक्षमा पार्यो।







-1766743021282.jpeg&w=3840&q=75)




_1727591754-1766731628489.jpg&w=3840&q=75)
