बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल आज
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुरानै प्लेईङ सेटलाई निरन्तरता

मंगलबार, १५ फाल्गुण २०८०खेलपाटी संवाददाता
पुरानै प्लेईङ सेटलाई निरन्तरता
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालले वाफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा पुरानै प्लेईङ सेटलाई निरन्तरता दिएका छन् । 

नेपालले प्रतियोगिताको सेमिफाइनलमा लेवनानसँग खेल्दैछ ।

नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाईनविरुद्धको प्लेईङ सेटलाई सेमिफाइनलमा उतारेको छ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले एन्जिला सुब्बाको कप्तानीमा पुजा राना, अमृता जैशी, हिरा भुजेल, सावित्रा भण्डारी, अनिता बस्नेत, गिता राना, रेखा पौडेल, प्रिति राई, अनिता केसी र अश्मिता कार्कीलाई मौका दिएका छन् ।

नेपाल फिफा वरियताको १ सय ५ औं स्थान र लेवनान १ सय ३४ औंं स्थानमा छ ।

प्रतियोगितामा नेपाल अपराजित छ । उसले समूह चरणका तीन वटै खेलमा शानदार जित निकालेको थियो । 

पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको नेपालले दोस्रो खेलमा इराकविरुद्ध ५–० को शानदार जित निकालेको थियो । तेस्रो खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।

नेपाल समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । नेपालले समूह एको उपविजेताको रुपमा लेवनानलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । 

Loading ad...
LiNing Ad
#वाफ वुमन्स च्याम्पियनसि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

खेलकुदमा कांग्रेसले गुमाएको अवसर

खेलकुदमा कांग्रेसले गुमाएको अवसर

अमेरिकासँग नेेपाल पराजित

अमेरिकासँग नेेपाल पराजित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका