आइतबार, ०३ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

महासचिव राईविरुद्ध ठगी र किर्तेको आरोपमा उजुरी दर्ता

सोमबार, ०८ माघ २०८०खेलपाटी संवाददाता
महासचिव राईविरुद्ध ठगी र किर्तेको आरोपमा उजुरी दर्ता
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईविरुद्ध ठगी र किर्ते गरेको आरोपमा उजुरी दर्ता भएको छ । 

एन्फा कार्यसमिती सदस्य अनिल मल्लले महासचिव राईले किर्ते गरेको र ठगी गरेको भन्दै एन्फाको पुनरावेदन समितिमा उजुरी दर्ता गराएका हुन् । 

मल्लले इमेल मार्फत समितिमा उजुरी दर्ता गराएका हुन् । 

‘एन्फाको कार्तिक २३ गते हेटौंडा भएको विशेष साधारण सभाको  खर्चको विषयमा कार्य समितीको बैठकको एजेन्डा नभएको उक्त विषय लुकाउन खोजिएको । खर्चको फाटवारि पेश नगरि, छलफल नगरि, निर्णय पुस्तिकामा, हेटौंडा विशेष साधारण सभाको लागत खर्च अनुमोदन गरियो भनी, बैठकको माइन्युटमा लेखिएको विषय ज्यादै संबेदनसिल र गम्भीर समेत रहेको छ,’ उजुरीमा लेखिएको छ । 

नेपाली फुटबल र एन्फाका लागि मात्रै नभई सम्पुर्ण नेपाली खेल क्षेत्रकै लागि अवैधानिक र लज्जास्पद विषय भएको हुँदा यो विषय कार्यसमिति लगायत सम्पुर्ण सरोकार वालाका लागि किर्ते ठगीको विषय भएको भन्दै छानविन गर्न उजुरीमा माग गरिएको छ । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अराजक र रोमाञ्चक तेस्रो स्थानको खेल

अराजक र रोमाञ्चक तेस्रो स्थानको खेल

विश्वकप फाइनलले तय गर्न सक्छ २०२६ को बालोन डी’ओर विजेता

विश्वकप फाइनलले तय गर्न सक्छ २०२६ को बालोन डी’ओर विजेता

पहिलोपटक आमनेसामने हुँदै मेस्सी र यामाल

पहिलोपटक आमनेसामने हुँदै मेस्सी र यामाल

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एनभीएलका मार्की खेलाडी घोषणा

एनभीएलका मार्की खेलाडी घोषणा

सुपर ओभरमा नेपालको हार

सुपर ओभरमा नेपालको हार