मंगलबार, ०५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतसँग खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक

शनिबार, ०९ असार २०८०खेलपाटी संवाददाता
भारतसँग खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक
Loading ad...
mustang rice ad

काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आयोजक भारतसँग खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनीसले किरण चेम्जोङको कप्तानीमा भारतसँग खेल्ने सुरुआती-११ सार्वजनिक गरेका हुन् ।

अघिल्लो खेलमा सुरुआती-११ मा रहेका पुजन उपरकोटी, नवयुग श्रेष्ठ र विमल पाण्डे बेन्चमा रहेका छन् । उनीहरुको स्थानमा विमल घर्ति मगर, आयुष घलान र देवेन्द्र तामाङले सुरुआती-११ मा स्थान बनाएका छन् । 

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

नेपाल आज भारतलाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ । भारत भने लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

नेपाल साविक उपविजेता हो । भारत भने साविक विजेता हो ।  त्यसैले दुई चिरपरिचित प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

पहिलो खेल नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४-० ले हराएको थियो ।

समूह 'ए' मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । सेमिफाइनल यात्रा जीवित राख्न नेपाललाई जितको विकल्प छैन ।

भारत ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भारत नेपाललाई हराएर सेमिफाइनलको यात्रा पक्का गर्न चाहन्छ ।

नेपालले हालसम्म भारतसँग आधिकारिक २३ खेल खेलेको छ । जसमा भारतले १६ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा रहेका छन् ।

नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

नेपालको सुरुआती-११

किरण चेम्जोङ, अनन्त तामाङ, लाकेन लिम्बु, एरिक विष्ट,विमल घर्ति मगर,आयुष घलान,अन्जन विष्ट,देवेन्द्र तामाङ,शनिश श्रेष्ठ,मनिष डाँगी,रोहित चन्द

Loading ad...
LiNing Ad
भारतसँग खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 गार्सियाले बेल्जियम छाड्ने

गार्सियाले बेल्जियम छाड्ने

विश्व फुटबलमा स्पेनको वर्चस्व

विश्व फुटबलमा स्पेनको वर्चस्व

विश्वकपको अवार्डमा स्पेनको दबदबा

विश्वकपको अवार्डमा स्पेनको दबदबा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 गार्सियाले बेल्जियम छाड्ने

गार्सियाले बेल्जियम छाड्ने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

विश्व फुटबलमा स्पेनको वर्चस्व

विश्व फुटबलमा स्पेनको वर्चस्व

विश्वकपको अवार्डमा स्पेनको दबदबा

विश्वकपको अवार्डमा स्पेनको दबदबा

"आज स्पेन हामीभन्दा राम्रो टोली थियो"

"आज स्पेन हामीभन्दा राम्रो टोली थियो"

एम्बाप्पेलाई गोल्डेन बुट

एम्बाप्पेलाई गोल्डेन बुट

अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वकप च्याम्पियन

अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वकप च्याम्पियन