शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

मुम्बईलाई २१५ रनको लक्ष्य 

शनिबार, ०९ बैशाख २०८०खेलपाटी संवाददाता
मुम्बईलाई २१५ रनको लक्ष्य 
Loading ad...
mustang rice ad

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)मा मुम्बई ईन्डियन्सले पन्जाब किंग्सबाट २ सय १५ रनको लक्ष्य पाएको छ । 

घरेलु मैदान वांगखडे क्रिकेट स्टेडियममा मुम्बईले २ सय १५ रनको लक्ष्य पाएको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १४ रन बनाएको हो । 

पन्जाबका लागि कप्तान साम करनले २९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ५५ रनको अर्धशतकीय ईनिङ खेले । 

हरप्रित सिंहले २८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४१ रन बनाए । पन्जाबले पछिल्लो ५ ओभरमा ४ विकेट गुमाएर ९६ रन बनाएको थियो ।

पाँचौ विकेटका लागि कप्तान करन र सिंहले ४८ बलमा ९२ रनको सानदार साझेदारी गरे । जितेश शर्मा ७ बलमा ४ छक्काको सहयोगमा २५ रन बनाए । 

अथर्व ताईडेले १७ बलमा ३ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए । प्रभशिमरन सिंहले १७ बलमा २६ रन बनाउँदा म्याथ्यु शर्टले १० बलमा ११ रन बनाए । 

मुम्बईका लागि पियुष चावला क्यामरुन ग्रीनले समान २/२ र जेसन बेहरानड्राफ्ट,जोफ्रा आर्चर र अर्जुन तेन्दुल्करले समान १/१ विकेट लिए ।

May be an image of 7 people

छ खेलेको पन्जाबले तीनमा जित तथा तीनमा हार व्यहारेको छ । यस खेलमा जित हात पारेर पन्जाब चौथो जित हात पार्न चाहन्छ । 

पछिल्लो खेलमा पन्जाब रोयल च्यालेन्जर्स बेंग्लोरसँग पराजित भएको थियो । 

पाँच खेलमा तीन जितका साथ छैटौं स्थानमा रहेको मुम्बई लगातार चौथो जित हात पार्न चाहन्छ । 

पछिल्लो खेलमा मुम्बईले सनराईजर्स हैदराबादलाई हराएको थियो । 

मुम्बई र पन्जाबबीच भएका पछिल्ला पाँच खेलमा तीन पन्जाबले जित्दा दुई मुम्बईले जितेको छ । 

पन्जाबले एक खेल भने दोस्रो सुपर ओभरमा जितेको थियो । 

भारतका विभिन्न शहरमा आयोजना जारी आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।

Loading ad...
LiNing Ad
मुम्बईलाई २१५ रनको लक्ष्य

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार