शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

कोहलीको कप्तानीमा बेंग्लोरको  जित

बिहिबार, ०७ बैशाख २०८०खेलपाटी संवाददाता
कोहलीको कप्तानीमा बेंग्लोरको  जित
Loading ad...
mustang rice ad

काठमाडौं । भारतमा जारी रहेको ईन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लोरले जित हात पारेको छ। 

मोहालीमा भएको खेलमा बेंग्लोरले घरेलु टोली पन्जाब किंग्सलाई २४ रनले पराजित गरेको हो । 

बेंग्लोरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको पन्जाबले १८ दशमलब २ ओभरमा अलआउट हुदै १ सय ५० रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि ओपनर प्रसिमरन सिंहले ३० बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४६ रन बनाए । 

जितेश शर्माले २७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४१ रन बनाए । हरप्रित सिंह र हरप्रित ब्रारले समान १३/१३ रन बनाए ।

बेंग्लोरका लागि मोहम्मद सिराजले ४ तथा वानिन्दु हसरंगाले २ विकेट लिए । हर्षल पटेल र वाईन पार्निलले समान १/१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनायो । 

बेंग्लोरका लागि आजको खेलमा कप्तानको भुमिकामा रहेका विराट कोहली र नियमित कप्तानको भुमिकामा रहेका फाफ डु प्लेसिसले अर्धशतकीय ईनिङ खेले । 

फाफले ५६ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ८४ रन बनाए । कप्तान कोहलीले ४७ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५९ रन बनाए ।

पहिलो विकेटका लागि फाफ र कोहलीले ९७ बलमा १ सय ३७ रनको सानदार साझेदारी गरेका थिए । 

ग्लेन म्याक्सवेल शुन्य रनमा आउट भए । दिनेश कार्तिक र महिपाल लुम्रोले समान ७/७ रन बनाए । 

पन्जाबका लागि हरप्रित ब्रारले २ तथा नेथन एलिस र अर्शदिप सिंहले समान १/१ विकेट लिए । 

छैटौं खेलमा तेस्रो जित हात पारेको बेंग्लोर ६ अंकका साथ १० टोली सहभागी प्रतियोगिताको पाँचौ स्थानमा रहेको छ ।

छैटौं खेलमा तेस्रो हारका साथ पन्जाब भने सातौं स्थानमा रहेको छ । 


 

Loading ad...
LiNing Ad
कोहलीको कप्तानीमा बेंग्लोरको  जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार