शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

चेन्नाईको दोस्रो जित,मुम्बई दुई खेलमा जित बिहिन

आइतबार, २६ चैत्र २०७९खेलपाटी संवाददाता
चेन्नाईको दोस्रो जित,मुम्बई दुई खेलमा जित बिहिन
Loading ad...
mustang rice ad

काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा दोस्रो जित हात पारेको छ । 

तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा चेन्नाईले मुम्बई इन्डियन्समाथि ७ विकेटको सानदार जित हात पारेको छ । मुम्बईको यो लगातार दोस्रो हार हो ।

मुम्बईले दिएको १ सय ५८ रनको लक्ष्य चेन्नईले १८ दशमलब १ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । 

चेन्नईका लागि अजिक्या रहाणेले २७ बलमा ७ चौका र ३ छक्कासहित ६१ रनको अर्धशतकीय इनिङ खेले । उनले १९ बलमा अर्धशतक पूरा गरेका थिए ।

ओपनर ऋतुराज गायकवाडले ३६ बलमा ४० रन बनाए । दोस्रो विकेटका लागि ऋतुराज गायकवाड र रहाणेले ८२ रनको साझेदारी गरेका थिए ।

शिवम दुबे २६ बलमा २८ तथा अम्बाती रायुडू २० रनमा अविजित रहे । 

May be an image of 3 people

मुम्बईका लागि जेसन बेहरनडोफ, पियुष चवला र कुमार कार्तिकेले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । 

मुम्बईका ओपनर ईशान किशनले २१ बलमा ५ चौकासहित ३२ रन बनाउँदा टिम डेविडले २२ बलमा ३१ रन बनाए । 

तिलक बर्माले २२ रन बनाउँदा कप्तान तथा ओपनर रोहित शर्माले १३ बलमा २१ रन बनाए ।

चेन्नईका लागि रविन्द्र जडेजाले ३ तथा मिचेल स्यान्टनर,तुषार देशपान्डेले समान २/२ विकेट लिए । सिसान्डा मंगलाले १ विकेट लिए ।

तेस्रो खेलमा दोस्रो जित हात पारेको चेन्नाई १० टोली सहभागी प्रतियोगिताको चौथो स्थानमा रहेको छ । 

दुई खेलमा अंकबिहिन मुम्बई भने आठौं स्थानमा रहेको छ । 

Loading ad...
LiNing Ad
चेन्नाईको दोस्रो जितमुम्बई जित बिहिन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा