काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा युएईविरुद्ध बलिङ गरिरहेको नेपालले सातौं विकेट लिएको छ ।
युएईका कार्तिक मैयप्पन आउट भएका छन् । मैयप्पन सन्दीप लामिछानेको बलमा आउट भएका हुन् ।
युएईले अहिले १७ ओभर ४ बलमा ७ विकेट गुमाएर ५१ रन बनाएको छ ।
टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुदैं २ सय ४८ रन बनाएको हो । ३