नेपालको दोस्रो विकेट पतन
बिहिबार, २५ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज घरेलु टोली नेपालले पपुवा न्यु गिनी पीएनजी विरुद्ध पहिलो विकेट गुमाएको छ । नेपालका कुशल मल्ल २ रनमा आउट भएका हुन् ।
नेपालले २१ ओभरमा २ विकेट गुमाए १ सय २० रन बनाएको छ ।
क्रिजमा ज्ञानेन्द्र मल्ल र आसिफ शेख रहेका छन् ।
नेपालको दोस्रो विकेट पतन






-1778080143092.jpeg&w=3840&q=75)

-1778235936203.webp&w=3840&q=75)




-1778148743099.webp&w=3840&q=75)