काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गतको पपुवा न्यु गिनी(पीएनजी)विरुद्ध मध्यम सुरुआत गरेको छ ।
यूएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले मध्यम सुरुआत गरेको हो ।
टस हारेर पहिले बलिङ गरिरहेको नेपालले मध्यम सुरुआत गरेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्यु गिनीले टस जितेर ब्याटिङ रोजेको पछि नेपालले पहिला बलिङ गरिरहेको हो।
पीएनजीले १२ ओभरको समाप्तीमा १ विकेटको क्षतीमा ५० रन बनाएको छ ।
नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् । सन्दीपले किप्लीन डोरिगालाई २६ रनमा आउट गरेका थिए ।
सन्दीपले आफ्नो ओभरको तेस्रो बलमा विकेट लिएका हुन् ।