काठमाडौं । तीव्र गतिका बलर गुलशन कुमार झाले आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत पपुपा न्युगिनीका खेलाडी सेसे बाउको विकेट लिएका छन् ।
पपुवा न्युगिनीविरुद्ध नेपालका लागि तेस्रो विकेट लिएका हुन् ।
झाले आज दोस्रो विकेट आफ्ना नाममा गर्ने क्रममा २३.२ ओभरमा सेसे बाउलाई ३१ रनमा आउट गराएका हुन् ।
पपुवा न्युगिनीले १८ ओभरमा २ विकेट गुमाएर ६१ रन बनाएको छ ।