शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालसँग खेल्ने यूएईको टोली घोषणा

आइतबार, १४ फाल्गुण २०७९खेलपाटी संवाददाता
नेपालसँग खेल्ने यूएईको टोली घोषणा
Loading ad...
mustang rice ad

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल र पपुवा न्युगिनीसँग खेल्ने यूएईको टोली घोषणा भएको छ । 

सीपी रिजवानको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा भएको हो । 

यूएईले नेपाल  र पपुवा न्युगिनिसँग समान २/२ लिग टूको खेल खेल्नेछ ।  

पीएनजीमा आयोजना हुनु पर्ने यो सिरिज विभिन्न कारणले यूएईमा आयोजना हुदैछ । यूएईको यू-१९ टोलीमा कप्तानी गरिरहेका आयान खानलाई समेत टोलीमा बोलाईएको छ । 

यूएईको टोलीमा पूर्व कप्तान अहमद राजा भने रहेका छैनन् । आईपीएलको समेत अनुभव भएका चिराग सुरी समेत टोलीमा रहेका छैनन् । 

नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ ।

मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ । 

सबै खेलहरु दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ ।

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित छैटौं स्थानमा छ ।

यूएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।

यूएईको टोली -

सीपी रिजवान (कप्तान), मुहम्मद वसीम, वृत्य अरविन्द, अलिशान शराफू, आर्यन लाक्रा, रोहन मुस्तफा, राहुल भाटीया, हर्जरत बिलाल, आयान खान, कार्तिक मयप्पन, जुनेद सिद्दिकी, जाहोर खान, सबिर अली र आसिफ खान 

May be an image of 14 people, beard and text that says 'UAE Men ICC CWCL2 Tri-series UAE Cricket CPRizwaan CP Rizwaan Vriitya Aravind Aayan Khan Sabir Ali Hazrat Bilal Alishan Sharafu Aryan Lakra Zahoor Khan Rahul Bhatia Asif Khan KarthikMeiyappan Karthik @emiratescricket JunaidSiddique Siddique @uaecricketofficial Muhammad Waseem Rohan Mustafa @emiratescricket'

Loading ad...
LiNing Ad
नेपालसँग खेल्ने यूएईको टोली घोषणा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश