आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

राष्ट्रपति रनिङ शिल्ड कराँते सम्पन्न

बुधबार, १० फाल्गुण २०७९खेलपाटी संवाददाता
राष्ट्रपति रनिङ शिल्ड कराँते सम्पन्न
Loading ad...
mustang rice ad

इटहरी ।  रामधुनी नगरपालिकाको प्रायोजन तथा रामधुनी नगर सितोरियो कराँते नगरकार्यसमितिको आयोजनामा मंगलबारबाट चौंथो राष्ट्रपति रनिङ शिल्ड कराँते प्रतियोगिता सम्पन्न भएको छ । 

रामधुनी ७ स्थित पञ्चायन विद्यामन्दिरमा आयोजना भएको प्रतियोगिताका बिभिन्न तौल समुहमा पञ्चायन  विद्या मन्दिरका विद्यार्थीले जितमा र्बचश्व निकालेका छन् । 

महिला तर्फ ४५ केजी तौल समुहमा भएको प्रतियोगितामा राइजिङ्ग स्टार बोडिग स्कुलकी छात्रा दादीकी शेर्पाले स्वर्ण पदक जितेकी छन् भने सोही तौल समुहमा आरम्भ विद्या मन्दिरकी छात्रा इजिना चौलागाईले रजत र तेह्र बालबालिका स्कुलका कृतिका बस्नेत पञ्चायन  विद्या मन्दिरकी ज्योति विष्टले कास्य पदक जित्न सफल भएका छन् । त्यस्तै ४० केजी तौल समुहमा पञ्चायन  विद्या मन्दिरकी निरजला कार्कीले स्वर्ण, ई विस्डम स्कुलकी दिक्षा चौधरीले रजत र पंचायनकी खुशी धामी र माउन्ट समिटकी युना चौधरीले कास्य पदक जितेका छन् ।

यस्तै गरी ५० केजी तौल समुहमा महिला तर्फ राइजिङं स्टारकी टेनिशा लिम्बुले स्वर्ण, एलईएसकी अनामिका चौधरीले रजत र युनिक एकेडेमीकी एन्जिला मगर र  माउन्ट समिटकी कृतिका चौधरीले कास्य पदक जित्न सफल भएका छन् । यसैगरी महिला तर्फको काँतामा राईजिङ स्टारकी टेनिशा लिम्बुले स्वर्ण पदक जितेकी छन् भने पंचायनकी निरजला कार्कीले रजत र राइजिगं स्टारकै दादीकी शेर्पाले कास्य पदक जित्न सफल भएका छन् । 

यसैगरी पुरुष तर्फ भएको प्रतियोगितामा ५२ केजी तौल समुहमा पञ्चायन विद्या मन्दिरका सारास लामिछानेले स्वर्ण, पञ्चायनकै आयुष चौधरीले रजत र तेह्र बालबालिकाका अविशेष चौधरी र राइजिङ स्टारका वादल देवानले कास्य पदक प्राप्त गरेका छन् । 

यस्तै ४७ केजी तौल समुहमा पञ्चायन  विद्या मन्दिरकै हिमाल बस्नेतले स्वर्ण पदक जितेका छन् भने राइजिङ स्टारका लाक्पा शेर्पाले रजत र एलइएसका ब्राइटर राईका साथमा अल्पाइन इंग्लिस स्कुलका छात्र अनिश लिम्बुले कास्य पदक जितेका छन् । 

यता ४२ केजी तौल समुहमा भएको प्रतियोगितामा पंचायनका बिश्वास बस्नेतले स्वर्ण, युनिक सगरमाथाका राजेश श्रेष्ठले रजत र इ विस्डम र तेह्र बालबालिका स्कुलका आकाश चौलागाई र रुफास राईले कास्य पदक हात पारेका छन् । 

पुरुष काँता तफै पहिलो , दोस्रो र तेस्रो सबै मेडल पञ्चायन विद्या मन्दिरले हात पारेका छ । स्वर्ण , रजत र कास्य पाउने विद्यार्थीहरुमा क्रमश विश्वास बस्नेत, हिमाल बस्नेत र साराम्स लामिछाने छन् । 

पहिलो दोस्रो र तेस्रो हुने खेलाडीलाई कार्यक्रमकी प्रमुख अतिथी रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापा, रामधुनी प्यावसनका अध्यक्ष अच्युत ढकाल तथा अन्य अतिथीहरुले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । 

रामधुनी नगर सितोरियो कराँते कार्यसमितका अध्यक्ष तथा पंचायन विद्या मन्दिरका प्रिन्सिपल दिपेन्द्र विष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्यावसनका जिल्ला समिती तथा प्रदेश कमिटीका पदाधिकारीका साथमा खेलप्रेमीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Loading ad...
LiNing Ad
राष्ट्रपति रनिङ शिल्ड कराँते सम्पन्न

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

 खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

कमजोर टोलीमाथि आर्मी एकपक्षीय

कमजोर टोलीमाथि आर्मी एकपक्षीय

सेट पिसमा हाबी भएको लिभरपुल

सेट पिसमा हाबी भएको लिभरपुल

फेरि केनको २ गोल

फेरि केनको २ गोल

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

यमलको अधूरो सपना पूरा

यमलको अधूरो सपना पूरा