कुशलले दिलाए चौथो सफलता
मंगलबार, ०९ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पिनर कुशल मल्लले नेपाललाई चौथो सफलता दिलाएका छन् । कुशलले २०.२ ओभरमा क्रिष्टोफर म्याकब्रिडलाई २२ रनमा आउट गराए ।
क्रिजमा अहिले टोमस मइाकिन्टोस र म्याथ्यु क्रस रहेका छन् ।
कुशलले दिलाए चौथो सफलता






-1778080143092.jpeg&w=3840&q=75)





-1778148743099.webp&w=3840&q=75)


