आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन गेम्सका लागि प्रारम्भिक चरणमा करातेबाट ४८ खेलाडी छनोट

आइतबार, ०७ फाल्गुण २०७९खेलपाटी संवाददाता
एसियन गेम्सका लागि प्रारम्भिक चरणमा करातेबाट ४८ खेलाडी छनोट
Loading ad...
mustang rice ad

काठमाडौं । चीनमा आयोजना हुने एसियन गेम्सका लागि करातेको प्रारम्भिक खेलाडी छनोट सम्पन्न भएको छ ।

सातदोबाटोस्थित कराते एकेडेमीमा आयोजना भएको खेलाडी छनोट आइतबारबाट सम्पन्न भएको हो ।

प्रारम्भिक चरणमा महिला र पुरुषको ६/६ गरि १२ तौल समूहबाट ४८ जना खेलाडी छनोट भएको करातेको सहायक मुख्य प्रशिक्षक तथा सागका दोहोरो स्वर्ण पदकधारी दीपक श्रेष्ठले जानकारी दिए ।

महिला ६१ केजीमा एपीएफकी रमिता माझी, पुलिसका सोनी राई, आर्मीका निरुपा तामाङ र पुलिसका आर्मीला डिसी छनोट भएकी छिन् ।

महिला ६८ केजी मुनि एपीएफकी डायना ओझा, बागमतीका बिनिता श्रेष्ठ, बागमतीका श्रद्दा थापा र बागमतीकै आशिका राई छनोट भएकी छन् ।  

महिला ६८ केजी माथि पुलिसका अरिका गुरुङ, बागमतीका रोजिता ढुंगेल, बागमतीका महिमा राई र लुम्बिनीका दिया थापा छनोट भएकी छन् ।  

महिला ५० केजीमा बागमतीका अन्जली महर्जन, आर्मीका मिस्ली श्रेष्ठ, बागमतीका नानु शाक्य र पुलिसका सबिना श्रेष्ठ छनोट हुँदा ५५ केजी महिलामा पुलिसका जिया कार्की, गण्डकीका अनु गुरुङ,आर्मीका सानु माया थिङ र सुदुरपश्चिमका पुस्पा मदाई छनोट भएकी छन् ।  

 पुरुष ६० केजीमा पुलिसका सोनाम लामा,आर्मीका बिजय रिमाल, एपीएफका सुबिन खत्री र बागमतीका रिकेश भण्डारी छनोट भए ।  

पुरुष ६७ केजीमा बागमतीका एलोन श्रेष्ठ, पुलिसका सन्तोष श्रेष्ठ, आर्मीका कृतन महर्जन र बागमतीका अमृत थोकर छनोट भए ।

पुरुष ७५ केजीमा एपीएफका सुबाश घतानी, गण्डकीका सज्वल बुढाथोकी, आर्मीका किरण पुन र प्रदेश-१ का रुरीहाङ दुमी छनोट भए ।    

पुरुष ८४ केजी मुनि एपीएफका मोहमद शेख आलम, बागमतीका आशिष थापा,प्रदेश-१ का ईश्वर धन राई र आर्मीका सुरेश जाप्रेल छनोट भए ।

पुरुष ८४ केजी माथि पुलिसका विप्लब लाल श्रेष्ठ, अपिएफका डिगम्बर पन्त, आर्मीका विपिन राज सिंह दर्जी र बागमतीका सुमोन ब्लोन छनोट भए ।     

छनोट अन्तर्गत शनिबार एकल काता पुरुष, महिला र पुरुष ६० केजी तौलको छनोट भएको थियो ।

पुरुष एकल काताबाट एपीएफका स्वर्निभ मानन्धर,  पुलिसका प्रविन मानन्धर, पुलिसका महशुस मोक्तान र बागमतीका रेहन जावेद छनोट भएका थिए ।

महिला एकल कातामा पुलिसका चन्चला दनुवार, कर्णालीका एलिसा मगर, पुलिसका सरु कार्की र आर्मीका रिना श्रेष्ठ छनोट भएका थिए ।

त्यस्तै पुरुष ६० केजीमा पुलिसका सोनाम लामा, आर्मीका बिजय रिमाल, एपीएफका सुबिन खत्री र बागमतीका रिकेश भण्डारी छनोट भएका थिए ।

छनोट भएका खेलाडीलाई राखेपसँग छलफल गरेर प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा राखिने श्रेष्ठले जानकारी दिए ।

चीनको होङजाउमा आयोजना हुने एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुदैछ ।

नेपालबाट एसियन गेम्समा करातेसहित २३ खेल समावेश गरिएको छ ।

Loading ad...
LiNing Ad
एसियन गेम्सका लागि प्रारम्भिक चरणमा करातेबाट ४८ खेलाडी छनोट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

 खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

कमजोर टोलीमाथि आर्मी एकपक्षीय

कमजोर टोलीमाथि आर्मी एकपक्षीय

सेट पिसमा हाबी भएको लिभरपुल

सेट पिसमा हाबी भएको लिभरपुल

फेरि केनको २ गोल

फेरि केनको २ गोल

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

यमलको अधूरो सपना पूरा

यमलको अधूरो सपना पूरा