सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

कन्वेको शतकमा पाकिस्तानलाई २६२ रनको लक्ष्य 

बुधबार, २७ पौष २०७९खेलपाटी संवाददाता
कन्वेको शतकमा पाकिस्तानलाई २६२ रनको लक्ष्य 
Loading ad...
mustang rice ad

काठमाडौं । न्युजिल्याण्डका ओपनर डेभोन कन्वेको १ सय १ रनको शतकीय ईनिङ खेलेपछि घरेलु टोली पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले २ सय ६२ रनको लक्ष्य दिएको छ । 

कराँचीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ६१ रन बनायो । 

पाहुना टोलीका लागि ओपनर कन्वे र कप्तान केन विलियम्सले दोस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरे पनि घरेलु टोलीले २ सय ६१ रनमा रोक्न सफल भयो । 

१ सय ८३ रनमा पहिलो विकेट गुमाएको पाहुना टोलीले ७८ रन जोड्दा ८ विकेट गुमायो । 

कन्वेले नसिम शाहको बलमा बोल्ड हुनु अघि १ सय १ रन बनाए । कन्वेले ९२ बलमा १३ चौका र १ छक्का प्रहार गरेका थिए । कप्तान केन विलियम्सले १०० बलमा ८५ रनको अर्धशतकीय ईनिङ खेले ।

मिचेल स्यान्टेनरले अविजित ३७ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् । 

घरेलु टोलीका लागि मोहम्मद नवाजले १० ओभरमा ३८ रन दिएर ४ विकेट लिदाँ नसिम शाहले ४ विकेट लिए । उस्मान मिर र हरिस रउफले समान एक एक विकेट लिए । 

दुई टोली बीचको तीन खेलको एकदिवसीय सिरिजमा घरेलु टोली १-० ले अघि रहेको छ । 

Loading ad...
LiNing Ad
कराँचीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ६१ रन बनायो ।

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन