सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

पूरा पैसा केही दिनमा नै आउछ - सोमपाल

आइतबार, २४ पौष २०७९खेलपाटी संवाददाता
पूरा पैसा केही दिनमा नै आउछ - सोमपाल
Loading ad...
mustang rice ad

काठमाडौं । क्रिकेटर सोमपाल कामीले जनकपुर रोयल्सका खेलाडीले केही दिनमा नै पूरा पैसा आउने बताएका छन्।

काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारसँग पराजित भएर सिधा फाईनलमा स्थान बनाउँनबाट बन्चित बने पश्चात कुराकानीका क्रममा सोमपालले पूरा पेमेन्ट एक दुई दिन भित्र नै आउने बताएका छन् । 

'खेलाडीहरु खुला मन सहित खेल्न सकिरहेका छैनन् । हाम्रो मुख्य खेलाडी नै होटलमा बसिरहेको छ । त्यसकारण सोचे जस्तो नतिजा आउँन सकेको छैन ,' सोमपालले भने 'व्यवसायीक खेलाडी भएपछि ग्राउन्डमा आए पछि प्रदर्शन गर्नु पर्यो । वाउन्ड्री बाहिरका कुरा बाहिर राखेर खेलमा ध्यान दिनु पर्यो । हामीले पेमेन्ट पाएनौं भनेर १००% दिएर नखेलेको भने होईन । पहिला पनि पेमेन्ट नपाउँदा हामी जित्दै आईरहेका थियौं ।'

६५% जति रकम खेलाडीले पाईसकेको र पूरा रकम केही दिन सम्ममा आउने सोमपालले बताए । पहिलो क्वालिफायरमा हारले सिधै फाईनलमा स्थान बनाउने अवसर गुमाएको भए पनि फाईनलका लागि अर्को एक मौका पाएको उनले बताए । 

'समय हामीसँग एकदम कम रहेको छ । जति तयारी गर्ने हामीले गरिसक्यौं । अब रिजल्ट दिने समय आएको छ । आज हाम्रो पक्षमा रिजल्ट आएन अर्को खेलमा भने रिजल्ट हाम्रो पक्षमा नै आउछ ,' सोमपालले भने 'हाम्रो टिम उत्कृष्ट रहेर नै हामी यहाँ आईपुगेका हौं । आजको खेलमा धेरै मिस्टेक भएर नै नतिजा हाम्रो पक्षमा नआएको हो ।'

Loading ad...
LiNing Ad
काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारसँग पराजित भएर सिधा फाईनल जानबाट बन्चित बने पश्चात कुराकानीका क्रममा सोमपालले पूरा पेमेन्ट एक दुई द

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन