एपीएफविरुद्ध एनआरटी (Video Live)
मंगलबार, मंसिर १८, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगमा अहिले विभागीय टिम एपीएफ र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
लिगको पाँचौ चरणको खेल सकिदाँ एनआरटीले जित निकाल्न सकेको छैन । कान्छो विभागीय टिम एपीएफले मात्र एक जित निकालेको छ ।
मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य जित निकाल्दै अंक तालिकामा सुधार गर्नुहुनेछ ।
लिगमा १ अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ । एपीएफ ४ अंक सहित ११ औँ स्थानमा रहेको छ ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

