काठमाडौं । भारतीय क्रिकेट टिमका सदस्य ऋषव पन्त कार दुर्घटनामा परेर घाइते भएका छन् ।
विकेट किपर ब्याटर पन्त उत्तराखण्डको रोर्कीमा दुर्घटनामा परेका हुन् ।
उनको देहरादुनको एक अस्पतालमा उपचार भईरहेको बताईएको छ ।
घरबाट दिल्ली फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन् ।
पन्त खतरामुक्त रहेको बताईएको छ ।