काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ राष्ट्रिय क्रिकेट टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा २८ खेलाडी डाकेको छ ।
क्यानले शुक्रबार यू-१९ टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी डाकिएको जनाएको छ ।
क्यानले पीएम कप यू-१९ राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको जनाएको छ ।
आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोटका लागि बन्द प्रशिक्षणका २८ खेलाडी डाकिएको क्यानले जनाएको छ ।
छनोट युएईमा आगामी फेब्रुअरीमा हुनेछ ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी -
