काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले दक्षिण अफ्रिका विरुद्धको तेस्रो तथा अन्तिम टेस्टका लागि टोली घोषणा गरेको छ ।
सिड्नी क्रिकेट मैदानमा आगामी ४ जनवरीबाट सुरुहुने तेस्रो टेस्टका लागि प्याट कमिन्सको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा भएको हो ।
क्यामरुन ग्रिन तथा मिचेल स्टार्कलाई आराम लिईएको टोलीमा म्याथ्यु रेन्शा र एस्टन एगरलाई टोलीमा बोलाईएको छ ।
तीन खेलको सिरिज घरेलु टोलीले २-० ले जितिसकेको छ ।
