काठमाडौं । इंग्ल्यान्डका सुपर स्टार बेन स्टोक्स १६.२५ करोड भारु तथा २६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकममा चेन्नाई सुपर किंग्समा अनुबन्ध भएका छ । अनुभवी, कप्तानी, ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा बेन स्टोक्स अब्बल छन् ।
स्टोक्सले आफ्नो न्यूनतम मूल्य अक्सनमा २ करोड भारु राखेका थिए । गतवर्ष बुबाको मृत्युको कारण विश्व क्रिकेटबाट नै विश्राम लिएका स्टोकले आईपीएल पनि खेलेनन् ।