काठमाडौं । अष्ट्रेलिया युवा अलराउन्डर क्यामरन ग्रीन १७.५० करोड भारुमा मुम्बई ईण्डियन्समा अनुबन्ध भएका छन् । ग्रीन तीव्र गतिको बलिङसँगै विष्फोटक ब्याटिङ गर्ने गर्दछन् ।
२३ वर्षीय युवा अलराउन्डर ग्रीनले आफ्नो न्यूनतम मूल्य २ करोड भारु राखेका छन् । उनी तीव्र गतिमा पनि राम्रो बलिङ गर्ने गर्दछन् ।
त्यस्तै उडन स्मिथ ५० लाखमा गुजरात टाईटन्समा अनुबन्ध भएका छन् ।