काठमाडौं । आगामी माघमा प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदका लागि विभिन्न जिल्लामा छनोट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
जुम्ला, भोजपुर, सल्यान, संखुवासभा, तेह्रथुम, गुल्मी, स्याङजा, हुम्ला, बाग्लुङ, बर्दिया, डोल्पा, बैतडी, डडेल्धुरा लगायतका जिल्लामा छनोट सुरु भएको आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयले जनाएको छ ।
छनोट मंसिर २१ गतेसम्म चल्नेछ ।