नेयमारले विश्वकपको दुई खेल गुमाउने
शुक्रबार, ०९ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । ब्राजिलका फरवार्ड नेयमारले कतार विश्वकप अन्तर्गत आगामी दुई खेल गुमाउने भएका छन् ।
एन्कल चोटको कारण नेयमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन् ।
नेयमारले सर्बियाविरुद्धको खेलमा चोट बोकेका थिए । जुन खेलमा नेयमारले २-० को जित निकालेको थियो ।
३० वर्षीय नेयमार खेलको ८० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
नेयमारले विश्वकपको दुई खेल गुमाउने









-1771251202949.avif&w=3840&q=75)



%20(1)-1771145193825.jpeg&w=3840&q=75)
