पहिलो हाफमा मोरक्को र क्रोएसियाको बराबरी
बुधबार, मंसिर ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले अफ्रिकन राष्ट्र मोरक्को र युरोपियन राष्ट्र क्रोएसियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
अल बायत स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् ।
साविक उपविजेता क्रोएसिया आज जित निकाल्दै सुखद सुरुआतको योजनामा रहेको छ ।
मोरक्को पनि पहिलो खेलमा ३ अंक जोड्ने लक्ष्यमा रहेको छ ।
पहिलो हाफमा मोरक्को र क्रोएसियाको बराबरी









-1761410041277.webp&w=3840&q=75)






