पहिलो हाफमा मेक्सिको र पोल्याण्डको बराबरी
मंगलबार, मंसिर ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत अहिले मेक्सिको र पोल्याण्डबीच प्रतिस्पर्धा भईरहेको छ ।
दोहास्थित स्टेडियम ९७४ मा जारी खेलको पहिलो हाफ सकिदा मेक्सिको र पोल्याण्डले गोलरहित बराबरी खेलेका छन् ।
आज दुबै टोली जित निकाल्ने योजनामा रहेका छन् ।
मेक्सिको पहिलो खेलमै ३ अंक जोड्न चाहन्छ । पोल्याण्ड पनि ३ अंकबाट विश्वकपको सुरुआत गर्न चाहन्छ ।
पहिलो हाफमा मेक्सिको र पोल्याण्डको बराबरी











-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



