सन्दीपको उत्कृष्ट बलिङ, नेपाललाई छैटौं सफलता
शनिबार, ३२ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गरिरहेको छ ।
स्कटल्याण्डको आयरमा जारी खेलमा नेपालले नामिबियाविरुद्ध उत्कृष्ट बलिङ गरिरहेको छ ।
नेपालले उत्कृष्ट बलिङ गर्दा नामिबियाले महत्वपूर्ण ६ विकेट गुमाएको छ ।
कप्तान सन्दीप लामिछानेले ४ विकेट हात पारेका छन् ।
यस्तै सोमपाल कामीको नाममा २ विकेट रहेको छ ।
नामिबियाले २७ ओभरको खेल सकिदा ६ विकेट गुमाएर १ सय १२ रन जोडेको छ ।
सन्दीपको उत्कृष्ट बलिङनेपाललाई छैटौं सफलता





-1770830065585.jpeg&w=3840&q=75)





-1770799852128.png&w=3840&q=75)

